News Portal

गृहपृष्ठ # सुधन गुरुङ

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। विभिन्न विवाद र आलोचनाका कारण उनीहरूले पद गुमाएका हुन्। श्रममन्त्री दीपककुमार साह सबैभन्दा पहिले विवादमा...बाँकी

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्। पछिल्लो समय आफ्नो सेयर लगानीसम्बन्धी विषयलाई लिएर बढ्दो विवादका बीच उनले पार्टी नेतृत्वसँग प्रत्यक्ष छलफल गरेका हुन्। लघु बीमा कम्पनीमा...बाँकी

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि व्यक्त गरेकी छन्। सम्पत्ति विवरणसम्बन्धी आलोचनाको जवाफ दिने क्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत दिएको भनाइप्रति उनले आपत्ति जनाएकी हुन्। बमका...बाँकी

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले आफूले यस्तो परम्परा नअपनाउने स्पष्ट पारेका हुन्। कार्यालय भ्रमणका क्रममा उनले सुरक्षा निकायका अधिकारीहरूसँग जिल्लाको...बाँकी

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न सुझाव दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाल...बाँकी

बालेन–कुलमानबीच एकताको दाबी, सुधन रविसँग भेट्ने तयारीमा

काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आपसी समझदारी बनेको दाबी गरेका छन्। उनका अनुसार अब थप संवादका लागि सञ्चारकर्मी रवि लामिछानेसँग...बाँकी

सुधन गुरुङ बाराका सांसद किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश

काठमाडौं, मंसिर ७ – जेनजी आन्दोलनपछि विवादित गतिविधिमा सक्रिय सुधन गुरुङले बाराका निवर्तमान सांसद किसान श्रेष्ठको घरमा अनधिकृत रूपमा प्रवेश गरेका छन्। बिहीबार बिहान करिब ११ बजे सिमरा-४, औराहीस्थित श्रेष्ठको घरमा गुरुङसँग ३–४ जना स्थानीय...बाँकी

सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ मोडतर्फ उन्मुख भएको छ। आन्दोलनलाई समर्थन गर्न सुधन गुरुङको टोली आज सिमरा आइपुग्ने भएको छ। जेन-जी संयोजक सम्राट उपाध्यायका अनुसार...बाँकी

सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने सुधन गुरुङले बिहीबार निर्वाचन आयोग परिसरमा चेतावनी दिएका छन्। मतदाता नामावली संकलनबारे बुझ्न आयोग पुगेका उनले जेन-जी युवाहरू निर्वाचनका लागि...बाँकी

सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्। उनले हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नगरी जेन–जी आन्दोलनका सहभागीलाई नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले “अलोकप्रिय गृहमन्त्रीको...बाँकी

  • देशले पाउन नसकेको राज नेता

    – कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द हो। “शतिले सरापेको देश” यो...