News Portal

सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

२१९ पटक

काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने सुधन गुरुङले बिहीबार निर्वाचन आयोग परिसरमा चेतावनी दिएका छन्।

मतदाता नामावली संकलनबारे बुझ्न आयोग पुगेका उनले जेन-जी युवाहरू निर्वाचनका लागि होइन, देशमा फैलिएको अन्याय र बेथितीविरुद्ध लडिरहेको बताएका छन्।

सुधनले आफू कुनै दलसँग आवद्ध नभएको र चुनावमा उम्मेदवार नबन्ने स्पष्ट पारे। उनले हालको गृहमन्त्रीले राष्ट्रपति कार्यालयमा गरेका प्रतिवद्धता पूरा नगरेको आरोप लगाउँदै जनताको चाहनाअनुसार गृहमन्त्री फेरिनुपर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...