काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको मुद्दा मिल्दाजुल्दा हुँदाहुँदै पनि पार्टी कार्यालय र आफ्नो निजी निवासमा आगजनी हुनु दुःखद भएको बताएका छन्। प्रेस वक्तव्य जारी गर्दै...बाँकी
आगजनी जेनजी आन्दोलन प्रचण्ड माओवादी केन्द्र संविधान संसद सिंहदरबार
काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी छन्। तर तीमध्ये १० पटक उनी सभामुखको स्वीकृति लिनु पर्ने कानुनी प्रक्रिया पालना नगरी अनौपचारिक रूपमा विदेश गएकी रहेकी छिन्।...बाँकी
आचरण विवाद इन्दिरा राना मगर उपसभामुख एमाले योगेश भट्टराई रास्वपा विदेश भ्रमण संसद
काठमाडौं, भदौ ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको छ। यसअन्तर्गत गृह मन्त्रालयले “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयक” सार्वजनिक गर्दै सर्वसाधारणबाट...बाँकी
उत्तरदायित्व कानुन संशोधन खर्च सीमा गृह मन्त्रालय गैरसरकारी संस्था पारदर्शिता राष्ट्रिय विकास विधेयक संघ संस्था संसद
काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका सभापति रामहरि खतिवडाले दिएको राजीनामा पर्याप्त हुने कि नहुने विषयमा प्रश्न उठाएको छ। राप्रपाका सांसद ध्रुव प्रधानले आकस्मिक समय लिएर...बाँकी
#राप्रपा कुलिङ पिरियड नैतिकता प्रतिनिधि सभा राजीनामा रामहरि खतिवडा संसद
काठमाडौं, साउन १९ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटि अब केवल प्राविधिक गल्तीको विषय बनेको छैन, राजनीतिक टकरावको केन्द्रबिन्दु बनेको छ। संसद्मा गठित विशेष छानबिन समितिले प्रतिवेदनमा स्पष्ट रूपमा गल्ती भएको निष्कर्ष...बाँकी
एमाले कांग्रेस कुलिङ पिरियड विवाद छानबिन समिति प्रतिपक्षी दल प्रमुख सचिव राजनीतिक मतभेद राज्य व्यवस्था समिति संघीय निजामती सेवा विधेयक संसद
काठमाडौं, साउन १८ – संघीय संसद्बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ले अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पारिश्रमिक र सेवा–सुविधा आफैं तोक्न पाउने व्यवस्था गरेको छ। साउन १४ गते...बाँकी
कार्य सञ्चालन निर्देशिका तलब सुविधा नेपाल राजपत्र नेपाल सरकार पारिश्रमिक व्यवस्था प्रधानमन्त्री मन्त्री परिषद् राष्ट्रपति प्रमाणीकरण संशोधित ऐन संसद
काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...बाँकी
कानुनी संशोधन गृहमन्त्री रमेश लेखक नेपाल प्रहरी प्रहरी विधेयक राज्य व्यवस्था समिति संसद सशस्त्र प्रहरी