उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी छन्। तर तीमध्ये १० पटक उनी सभामुखको स्वीकृति लिनु पर्ने कानुनी प्रक्रिया पालना नगरी अनौपचारिक रूपमा विदेश गएकी रहेकी छिन्।...बाँकी