News Portal

गृहपृष्ठ # जेनजी आन्दोलन

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। आइतबार पक्राउ परेका खड्कालाई अदालतले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...बाँकी

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री प्रतिनिधि सभा सदस्य बन्ने भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समानुपातिक प्रणालीतर्फ सांसदका लागि चयन गरेको हो। खसआर्य...बाँकी

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा घटना गराइएको दाबी गरेको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको घोषणापत्रमा यस्तो निष्कर्ष प्रस्तुत गरिएको...बाँकी

जेनजी युवालाई उपसभापति विश्वप्रकाशको प्रश्न– विद्रोपपछि कुन दल परिवर्तन भयो?

काठमाडौं, ७ फागुन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी सभामा जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई विद्रोहपछि कुन दल परिवर्तन भयो भन्ने प्रश्न गरेका छन्। शर्माले भने, “भदौ २३–२४ को जेनजी...बाँकी

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–८ का २२ वर्षीय सौगात थापा मगर र ३२ वर्षीय सूर्य राजवंशीलाई...बाँकी

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। माइतीघर मण्डलामा अनसनरत भुसालको स्वास्थ्य जाँच नेपाल चिकित्सक संघको टोलीले गरेको...बाँकी

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। सहकार्यको सम्भावनाबारे केन्द्रित यो छलफल ललितपुरस्थित बालेनका सहयोगी कुमार...बाँकी

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार बन्ने तयारीमा छन्। जेनजी आन्दोलनका सक्रिय सदस्य समेत रहेका घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य र तनहुँ–काठमाडौं सम्पर्क समितिका...बाँकी

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, पत्र आज मंगलबार...बाँकी

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन समयमै हुनेमा शंका व्यक्त गरेका छन् । सरकार र आन्दोलनरत पक्षको व्यवहारका कारण चुनावी वातावरण बन्न नसकेको उनको...बाँकी