News Portal

गृहपृष्ठ # दीपक खड्का

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। आइतबार पक्राउ परेका खड्कालाई अदालतले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...बाँकी

मधेशमा प्रभावकारी विद्युत् आपूर्तिका लागि मन्त्री खड्काको निर्देशन

काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र व्यवस्थित ढंगले विद्युत् आपूर्ति गर्न सम्बन्धित निकायलाई विशेष निर्देशन दिएका छन्। हालै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेश प्रदेशको अवस्था बुझ्न...बाँकी

‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट अनावश्यक रूपमा ‘लोडसेडिङ’ को गुनासो गर्दै पटक–पटक फोन आउने गरेको भन्दै गुनासो पोखेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास...बाँकी

श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक अवस्थाबारे यथार्थ उजागर गर्ने उद्देश्यले श्वेतपत्र सार्वजनिक गरिएको स्पष्ट पारेका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै...बाँकी