News Portal

गृहपृष्ठ # अनुसन्धान

बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। डीएसपी नेपालकी श्रीमतीले दिएको उजुरीपछि अदालतबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई नियन्त्रणमा लिएको हो।...बाँकी

बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा...बाँकी

जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा फैलिएको तस्वीरले सुरक्षा निकायको ध्यान तानेको छ। टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मर पछाडिबाट पेस्तोल निकाल्दै गरेको...बाँकी

विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश यात्रा तत्काल रोक्न सिफारिस गरेको छ। आयोगले सो घटनामा संलग्न भएको आशंका रहेका पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन...बाँकी

बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार जानको लागि डेरा छोडेकी थिइन्। उनी आमा मिथिला देवीसँग फोनमा अन्तिम पटक कुराकानी गर्दै “बजारबाट के ल्याउँ?” भनेर सोधिन्। आमा...बाँकी

त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। करिब ४५ देखि ५० वर्ष उमेर समूहको अनुमान गरिएका ती पुरुषको शव केही अंगविहीन अवस्थामा...बाँकी