News Portal

गृहपृष्ठ # पूर्व–पश्चिम राजमार्ग

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार मृत्यु हुने व्यक्ति स्थानीय अन्दाजी ६५...बाँकी

नवलपरासीमा यात्रुबाहक बस खोलामा बगायो, ४० जना यात्रुको सकुशल उद्दार

नवलपुर, असार ६ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा यात्रुबाहक बस बगाएको छ। भे१ख ४०८५ नम्बरको उक्त बस पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा बाढीले बगाएको हो। बसमा करिब ४० जना यात्रु सवार थिए। गएको राति...बाँकी

गिरुवारी खोलाको पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटोबाट सवारी सञ्चालन

नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। गए राति क्लिङ्कर बोकेको एउटा ट्रक पुल पार गर्ने क्रममा संरचना...बाँकी

नारायणगढ–बुटवल सडक विस्तारले गति लियो, फेब्रुअरीसम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने लक्ष्य

माघ २१, काठमाडौँ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेको छ। नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार हाल पूर्वीखण्डको १८ स्थानमा कालोपत्र गर्ने कार्य जारी छ।...बाँकी