नवलपुर, असार ६ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा यात्रुबाहक बस बगाएको छ। भे१ख ४०८५ नम्बरको उक्त बस पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा बाढीले बगाएको हो। बसमा करिब ४० जना यात्रु सवार थिए। गएको राति...बाँकी
नवलपरासी पूर्व–पश्चिम राजमार्ग
नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। गए राति क्लिङ्कर बोकेको एउटा ट्रक पुल पार गर्ने क्रममा संरचना...बाँकी
नवलपरासी नवलपुर पूर्व–पश्चिम राजमार्ग
बुटवल, वैशाख २८ – नवलपरासी पूर्व (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ स्थित लोकाहा जंगलमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकै घरका दाजु–भाइको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र...बाँकी
कावासोती नगरपालिका नवलपरासी बुटवल
वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको छ, जहाँ आफ्नै आमाबुवाको दुर्व्यवहारका कारण चार महिनाको नाबालकले ज्यान गुमाउनुपरेको छ। स्थानीय बासिन्दा दीपेन्द्र परियार र उनकी श्रीमती कमला...बाँकी
नवलपरासी बौदीकाली गाउँपालिका मध्यविन्दु
फाल्गुन १, लुम्बिनी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की १० महिनादेखि छोरीको शव ल्याउन भौँतारिरहेकी छन्। रोजगारीको लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर आएको १० महिना बितिसक्दा पनि...बाँकी
कावासोती नगरपालिका नवलपरासी वैदेशिक रोजगार बोर्ड