नवलपुरमा नयाँ मोटरसाइकल किनेको केही घण्टामै दाजु–भाइको निधन

बुटवल, वैशाख २८ – नवलपरासी पूर्व (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ स्थित लोकाहा जंगलमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकै घरका दाजु–भाइको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र...बाँकी