News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # धनकुटा

    धनकुटामा जीप दुर्घटना : आठ जना यात्रु घाइते, धरानमा उपचार जारी

    धनकुटा, वैशाख २९ — साँगुरीगढी गाउँपालिका–३ को कुसेटारस्थित तमोर करिडोर सडक खण्डमा आइतबार राति भएको जीप दुर्घटनामा परी आठ जना यात्रु घाइते भएका छन्। ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको जीप साँझ...बाँकी

    धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

    धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित कोशी लोकमार्गमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्। १ ख २१७७ नम्बरको...बाँकी

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै बेला दैलेख र धनकुटाबाट दुइजना केन्द्राध्यक्षले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिएका छन्। दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक...बाँकी

    धनकुटा: १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

    धनकुटा, चौबिसे गाउँपालिका–५ बोधेका २६ वर्षीय सुजन खतिवडालाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।...बाँकी

    चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

    पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा...बाँकी