News Portal

    गृहपृष्ठ # शिक्षक आन्दोलन

    घाइते अवस्थामा समेत शिक्षकहरू सडकमा : महासङ्घले आन्दोलन थप चर्काउने

    काठमाडौं, वैशाख १५ — विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू २७ दिनदेखि निरन्तर सडक संघर्षमा उत्रिएका छन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा हजारौँको संख्यामा शिक्षक तथा कर्मचारीहरू काठमाडौंका सडकमा आवाज...बाँकी

    काठमाडौंमा आन्दोलन चर्कियो, शिक्षक महासंघको सबैलाई एकजुट हुन आह्वान

    काठमाडौं, वैशाख १५ — आइतबार बानेश्वरमा भएको घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै देशभरका शिक्षक तथा कर्मचारीहरूलाई काठमाडौंमा भेला हुन अपिल गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको कडा भर्त्सना...बाँकी

    शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

    मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द हुँदा, रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत विभिन्न ठाउँका विद्यार्थीहरू गाउँघरका खोलानालामा नुहाउने र दिनभर खेल्ने गरिरहेका छन्। स्थानियका अनुसार,...बाँकी

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै बेला दैलेख र धनकुटाबाट दुइजना केन्द्राध्यक्षले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिएका छन्। दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक...बाँकी

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक होमराज पौडेलको वास्तविक परिचय खुलेको छ। उनले सरकारी सेवा सुविधा माग गर्दै आन्दोलनमा भाग लिइरहेका थिए, तर उनी निजी स्कुलका...बाँकी

    शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीको स्पष्ट सन्देश : सरकार माग पुरा गर्न तयार

    काठमाडौँ, वैशाख ३ — लगातार १५ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर रहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मागहरू पुरा गर्ने स्पष्ट प्रतिबद्धता जनाएकी छन्। एक भिडियो सन्देशमार्फत मन्त्री भट्टराईले शिक्षकहरूको मुख्य मागसम्बन्धी...बाँकी

    कक्षा १२ को परीक्षा संकटमा: आन्दोलन रोकिएन भने असर पर्न सक्ने

    काठमाडौं, वैशाख ३ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ। तर, हाल देशभर जारी शिक्षक आन्दोलनका कारण परीक्षाको सुचारु सञ्चालनमा अनिश्चितता बढ्दै गएको छ।...बाँकी