News Portal

  • गृहपृष्ठ # राष्ट्रिय परीक्षा बोर्ड

    एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठकपछि मिति तय हुने

    काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार, नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने आज बस्ने...बाँकी

    एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

    काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तरपुस्तिका परीक्षणमा भएको ढिलाइका कारण पूर्व निर्धारित मितिमा नतिजा प्रकाशन गर्न नसकिएको...बाँकी

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै बेला दैलेख र धनकुटाबाट दुइजना केन्द्राध्यक्षले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिएका छन्। दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक...बाँकी

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही वैशाख ११ गतेदेखि सुरु हुने पक्का गरेको छ। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा कुनै पनि हालतमा रोक्न नहुने निर्णय...बाँकी

    कक्षा १२ को परीक्षा संकटमा: आन्दोलन रोकिएन भने असर पर्न सक्ने

    काठमाडौं, वैशाख ३ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ। तर, हाल देशभर जारी शिक्षक आन्दोलनका कारण परीक्षाको सुचारु सञ्चालनमा अनिश्चितता बढ्दै गएको छ।...बाँकी

    कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    फाल्गुन २, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार, कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि सुरु हुनेछ। साधारण, परम्परागत...बाँकी