News Portal

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

संगीता गुरुङ
३३८ पटक

फाल्गुन २, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार, कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि सुरु हुनेछ।

साधारण, परम्परागत र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको लागि वार्षिक परीक्षा तालिका बिहीबार सार्वजनिक गरिएको हो। परीक्षा वैशाख ११ गते सुरु भई वैशाख २४ गतेसम्म सञ्चालन गरिनेछ।

परीक्षाको विस्तृत तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा प्रकाशित गरिएको छ। परीक्षार्थीहरूले समयमै तयारी गर्न तथा आवश्यक कागजातहरू व्यवस्थित गर्न बोर्डले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...