Posted by हिमाली संचार |
समाचार
मुगु, असार १५ — मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्पको झट्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर दिउँसो ठीक २ बजेर ३४ मिनेटमा भूकम्प गएको पुष्टि गरिएको...बाँकी
प्राकृतिक विपद् भूकम्प मुगु राष्ट्रिय भूकम्प मापन केन्द्र
कास्की, जेठ ६ – पश्चिम नेपालका विभिन्न जिल्लामा मंगलबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ। दिउँसो करिब २ बजे तिर कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लाका स्थानीयवासी एक्कासि जमिन हल्लिएको महसुस गर्दै खुला स्थानतिर निस्किएका...बाँकी
कास्की भूकम्प
फाल्गुन १६, सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २:५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन भने केही भौतिक संरचनामा सामान्य क्षति पुगेको...बाँकी
भूकम्प भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक
३० माघ, काठमाडौँ – जुम्लाको उर्थु चौतारालाई केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा उक्त भूकम्प गएको हो। यसअघि, माघ...बाँकी
जुम्ला भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र
काठमाडौं, माघ २५ – चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको जनाएको छ। मंगलबार बिहान बेइजिङ समय अनुसार...बाँकी
चीन परकम्प भूकम्प
पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको र १३० भन्दा बढी घाइते भएको घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।...बाँकी
केपी शर्मा ओली चीन भूकम्प रामचन्द्र पौडेल
पुस २३, काठमाडौँ – आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो भूकम्प चीनको तिब्बतस्थित डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्नेच्युटको थियो। भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा महसुस भयो।...बाँकी
भूकम्प
पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा...बाँकी
ओखलढुङ्गा खोटाङ चीन ताप्लेजुङ तेह्रथुम धनकुटा पाँचथर भूकम्प भोजपुर सङ्खुवासभा सोलुखुम्बु