News Portal

  • गृहपृष्ठ # सिन्धुपाल्चोक

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय सहयोगी सेवाबाटै बर्खास्त भएको घटना बाहिर आएको छ। हेटौंडा रातमाटेमा दरबन्दी रहे पनि साउन ६ गते काजमा सिन्धुपाल्चोक आएका कार्यालय...बाँकी

    नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

    युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६, सोताङ निवासी दुवै मृगौला फेल भएकी डोल्मु तामाङको स्वास्थ्य उपचारका लागि १ लाख १ हजार ४७२ रुपैयाँ आर्थिक सहयोग प्रदान...बाँकी

    सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै...बाँकी

    शृङ्खलाबद्ध लुटपाट तथा हत्याका मुख्य अभियुक्त बुद्धिमान तामाङ पक्राउ

    काठमाडौं, १ चैत — विभिन्न आपराधिक गतिविधिमा संलग्न बुद्धिमान तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का स्थायी बासिन्दा ४८ वर्षीय तामाङलाई १८ फागुनमा ललितपुरबाट पक्राउ गरिएको हो।...बाँकी

    सिन्धुपाल्चोक भूकम्प: सामान्य भौतिक क्षति

    फाल्गुन १६, सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २:५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन भने केही भौतिक संरचनामा सामान्य क्षति पुगेको...बाँकी

    सिन्धुपाल्चोकमा बस दुर्घटना

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ मा आज (शुक्रबार) दिउँसो बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको छ। दोलखाबाट काठमाडौं तर्फ जाँदै गरेको बस ब्रेक फेल भएर पल्टिएको आशंका गरिएको छ। दुर्घटना दिउँसो करिब १ बजे...बाँकी