News Portal

सिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ मा आज (शुक्रबार) दिउँसो बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको छ।

संगीता गुरुङ
२६४ पटक

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ मा आज (शुक्रबार) दिउँसो बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको छ।

दोलखाबाट काठमाडौं तर्फ जाँदै गरेको बस ब्रेक फेल भएर पल्टिएको आशंका गरिएको छ। दुर्घटना दिउँसो करिब १ बजे भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

हालसम्म घटनामा मानवीय क्षति नभएको बताइएको छ भने थप विवरण संकलनको कार्य जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...