News Portal

  • गृहपृष्ठ # बलात्कार

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने २५ वर्षीय राजु सार्की भएको...बाँकी

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय रमेश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार...बाँकी

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, पीडितको श्रीमानलाई बाँधेर एक अपरिचित व्यक्तिले महिलामाथि बलात्कार गरेको...बाँकी

    उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

    उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन्। बेलका नगरपालिका–२, कन्चनजङ्गा टोलका ४७ वर्षीय युवराज श्रेष्ठलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो। उनी...बाँकी

    सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै...बाँकी

    काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

    काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ। दैलेख नारायण नगपालिका – ६ घर भई काठमाडौँ महानगरपालिका–३० स्थित रुद्रमर्ग सेतोपुलमा बस्ने १८ वर्षिय सम्राट् बस्नेत र सरोज महतरा...बाँकी

    मोरङ बलात्कार केस: तीन जना पक्राउ

    मोरङ – कटहरी गाउँपालिका-२ मा आइतबार मध्यान्ह अचेत अवस्थामा फेला परेकी महिला माथि बलात्कार भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा संलग्न तीन जनालाई आइतबार राति नै पक्राउ गरिएको छ। पीडित महिला...बाँकी