मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय रमेश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार...बाँकी
चेपाङ समुदाय प्रहरी पक्राउ बलात्कार मकवानपुर महिला हिंसा सुत्केरी स्थानीय घटना
मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, पीडितको श्रीमानलाई बाँधेर एक अपरिचित व्यक्तिले महिलामाथि बलात्कार गरेको...बाँकी
गाउँपालिका प्रहरी बलात्कार मकवानपुर महिला अधिकार मानवअधिकार सुत्केरी सुरक्षा Posted by हिमाली संचार |
समाचार
काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार जुरेली बजारस्थित जलमापन केन्द्रमा शुक्रबार साँझ ६ बजेदेखि खोलाको पानी सतर्कता तह...बाँकी
जल तथा मौसम विज्ञान विभाग डुबान जोखिम निरन्तर वर्षा बाढी सतर्कता मकवानपुर लाल बकैया खोला
मकवानपुर, भदौ २ – राजधानीलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा खसेको ठूलो पहिरोका कारण यातायात दुई दिनदेखि ठप्प भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित भागमा शनिबार बिहान पहिरो खसेपछि प्रदेश सरकारले निर्माण गर्दै आएको...बाँकी
पहिरो भीमफेदी–कुलेखानी सडक मकवानपुर यातायात अवरुद्ध राजधानी मार्ग सिस्नेरी सडक
मकवानपुर, साउन १५ – मकवानपुर जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्दा एक आर्थिक वर्षमा राज्यको ढुकुटीमा दुई करोडभन्दा बढी राजस्व प्रवेश गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार,...बाँकी
ट्राफिक कारबाही ट्राफिक प्रहरी मकवानपुर राजस्व संकलन सडक सुरक्षाअभियान सवारी दुर्घटना
हेटौंडा, वैशाख २५ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा प्रहरीले एक व्यक्तिलाई ठूलो परिमाणको नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति धादिङ गंगाजमुना गाउँपालिका–२ घर भई हाल हेटौंडा–८ कमानेमा बसोबास गर्दै आएका ४२...बाँकी
मकवानपुर हेटौंडा
हेटौंडा, वैशाख २४ – मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–९, अठारे भन्ने स्थानमा आज बिहान एक बोलेरो जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। खैराङबाट मनहरीतर्फ गइरहेको बा १५ च १३३३ नम्बरको बोलेरो...बाँकी
मकवानपुर राक्सिराङ गाउँपालिका हेटौंडा
८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै १३ वर्षीया छोरीमाथि अनैतिक व्यवहार गरेको गम्भीर आरोपमा एक ३६ वर्षीय बाबु पक्राउ परेका छन्। प्रहरीका अनुसार बालिकाले आफन्तमार्फत घटनाको...बाँकी
थाहा नगरपालिका मकवानपुर हेटौंडा
चैत्र ४, मकवानपुर – काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चार जना भारतीय नागरिक घाइते भएका छन् भने उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।...बाँकी
इन्द्रसरोवर मकवानपुर
मकवानपुर, फाल्गुन २८ – मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक बुधबार बिहान एक दुखद सडक दुर्घटना भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा...बाँकी
जुरेलीबजार बकैया गाउँपालिका मकवानपुर मोटरसाइकल दुर्घटना