News Portal

  • गृहपृष्ठ # सवारी दुर्घटना

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले ललितपुरमा भएको बालिका ठक्कर घटनामा आफू गैरजिम्मेवार नभएको दाबी गरेका छन्। शनिबार बिहान हरिसिद्धि क्षेत्रमा मन्त्री सवार गाडीले जेब्रा क्रसिङ...बाँकी

    मकवानपुरमा ट्राफिक कारबाहीबाट एक वर्षमै दुई करोडभन्दा बढी राजस्व संकलन

    मकवानपुर, साउन १५ – मकवानपुर जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्दा एक आर्थिक वर्षमा राज्यको ढुकुटीमा दुई करोडभन्दा बढी राजस्व प्रवेश गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार,...बाँकी

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष ०८१/०८२ मा मृत्यु हुनेहरूको सङ्ख्यामा वृद्धि भएको छ। सो क्षेत्रमा झुन्डिएर, विष सेवन, पानीमा डुबेर, सवारी दुर्घटना तथा अन्य विभिन्न...बाँकी

    तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित सडकमा सोमबार साँझ एक बोलेरो दुर्घटना भएको थियो। दिपायलबाट आदर्शतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१...बाँकी

    पनौती बसपार्कमा बसको ठक्करबाट ७० वर्षीया महिला मृत

    १२ चैत्र, काठमाडौं। काभ्रेको पनौती नगरपालिका-७ स्थित बसपार्कमा एक पैदलयात्रीलाई बसले ठक्कर दिँदा ७० वर्षीया महिला सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। आवागमनमा प्रयोग भइरहेको बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसले पनौती नगरपालिका-४ की,...बाँकी