Posted by Sangita Gurung |
समाचार
चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित सडकमा सोमबार साँझ एक बोलेरो दुर्घटना भएको थियो। दिपायलबाट आदर्शतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१...बाँकी
कैलाली डोटी सवारी दुर्घटना सिराहा
कैलाली, ६ फागुन। कैलाली जिल्लामा ६ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, विभिन्न स्थानहरूबाट यी ६ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्ने व्यक्तिहरूमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय...बाँकी
कैलाली लागूऔषध
माघ २९, कैलाली – नेपाल प्रहरीले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ। डोटीका २६ वर्षीय नरेश साउदलाई धनगढीको मिलनसार गेस्ट हाउसमा सोमबार राति छापा मारेपछि पक्राउ गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान...बाँकी
कैलाली सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय
धनगढी, २७ माघ – धनगढीमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। बाजुराबाट धनगढीमा अध्ययन गर्न आएकी ती किशोरीलाई बिहीबार साँझ एक युवकले डर धम्की देखाउँदै आफ्नो घर लगेका थिए। विद्यालयबाट घर फर्किंदै गर्दा एक...बाँकी
कैलाली जिल्ला प्रहरी कार्यालय धनगढी
माघ २५, काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । कैलाली, कालिकोट, सिन्धुली, धादिङ र झापामा भएका दुर्घटनाहरूमा अन्य केही घाइते भएका छन् भने सुरक्षाकर्मीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान...बाँकी
कालिकोट कैलाली झापा दुर्घटना धादिङ सिन्धुली Posted by Sangita Gurung |
समाचार
कैलाली, माघ २५ – कैलालीको गोदावरी नगरपालिका-११ मा एक आमा र उनकी दुई वर्षीया छोरी घरभित्र मृत भेटिएका छन्। २४ वर्षीय मिरा कामी र उनकी छोरी प्रिन्सी बिहीबार साँझ आफ्नै घरमा झुण्डिएका अवस्थामा फेला परेका...बाँकी
कैलाली
माघ २३, काठमाडौं – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ बाट भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका १९ वर्षीय भाइ...बाँकी
कपिलवस्तु कैलाली झापा दाङ लागूऔषध माघ १३, कैलाली – धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। मृतक ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्। प्रहरीका अनुसार...बाँकी
कैलाली धनगढी उपमहानगरपालिका
२२ पुस, काठमाडौं – कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्। सामूहिक राजीनामासहित नगर अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा पूर्वमाओवादी भएकाले अपमानित हुनुपरेको गुनासो गरिएको छ। पत्रमा एमालेमै रहँदा पटकपटक अपमान र अपहेलनाको...बाँकी
कैलाली गोदावरी नगरपालिका नेकपा एमाले
कैलाली – टीकापुर नगरपालिका-१ गणेशपुर शिविरस्थित एक घरबाट आज (बुधवार) मध्याह्न दुई जनालाई सुन-चाँदीका गहनासहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका-१० का २५ वर्षीय सुजन शाही र कैलाली लम्कीचुहा नगरपालिका-४ की ३४ वर्षीया...बाँकी
अपराध कैलाली सुनचांदी