काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, रोक १५ भदौसम्म...बाँकी
काभ्रेपलाञ्चोक बाढीपहिरो जोखिम बीपी राजमार्ग मनसुन रात्रीकालीन सवारी रोक सडक सुरक्षा सवारी नियन्त्रण सिन्धुली Posted by हिमाली संचार |
समाचार
सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा र पहिरोका कारण ढलेको सालको रुखले ओत लागिरहेका पाँच बालबालिकामध्ये दुई जनाको घटनास्थलमै ज्यान गयो भने तीन जना घाइते भएका...बाँकी
प्राकृतिक विपत्ति बालबालिका घाइते बालबालिका मृत्यु वर्षा र दुर्घटना सालको रुख ढल्ने घटना सिन्धुली हरिहरपुरगढी
पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल अवस्थामा फेला परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको १५ सदस्यीय परिवारलाई प्रहरीले माथिल्लो गगनगौंडा क्षेत्रबाट नियन्त्रणमा लिएको...बाँकी
इलाका प्रहरी कार्यालय गगनगौंडा पोखरा बेपत्ता परिवार मजदुरी सिन्धुली हायू परिवार
सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगमा बेपत्ता भएका छन्। स्थानीय वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका सबै सदस्य आइतबार रातिदेखि सम्पर्कविहीन छन्।...बाँकी
आगलागी उर्मिला हायु गोलन्जर गाउँपालिका चेपाङ समुदाय जनावर अलपत्र बेपत्ता परिवार रहस्यमय घटना सामाजिक सुरक्षा भत्ता सिन्धुली
काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक युवक पक्राउ परेका छन्। क्रोएसिया पठाइदिन्छु भन्दै आर्थिक ठगी गर्ने ४२ वर्षीय सुवर्ण कुमार बल प्रहरीको नियन्त्रणमा आएका हुन्। सिन्धुली...बाँकी
घ्याङलेक गाउँपालिका ठगी वैदेशिक रोजगारी सिन्धुली
सिन्धुली, फागुन १९ – सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित १७ वर्षीया अनिसा सदा हत्याका शिकार बनिन्। उनको हत्या आरोपमा २२ वर्षीय श्रीमान दिनेश सदा पक्राउ परेका छन्। प्रहरीका अनुसार, गएराति घरको भान्सामा दिनेशले अनिसाको घाँटी थिचेर...बाँकी
दुधौली नगरपालिका श्रीमतीको हत्या सिन्धुली
फागुन ९, सिन्धुली – सिन्धुलीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिलप्रसाद चौरसियाका अनुसार...बाँकी
जितपुरसिमरा उपमहानगरपालिका दुर्घटना मन्थली नगरपालिका सिन्धुली
सिन्धुली, १ फागुन – सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैँसीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले आक्रमण गर्दा ज्यान गएको हो। घटना तब भयो जब गोपाल घर्ती छोरा फडिन्द्रको...बाँकी
भैंसी सिन्धुली सुनकोशी गाउँपालिका
माघ २५, काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । कैलाली, कालिकोट, सिन्धुली, धादिङ र झापामा भएका दुर्घटनाहरूमा अन्य केही घाइते भएका छन् भने सुरक्षाकर्मीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान...बाँकी
कालिकोट कैलाली झापा दुर्घटना धादिङ सिन्धुली
सिन्धुली, माघ २५ – झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका-५, गढीमा दुर्घटनामा परेको छ। यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सिन्धुलीका इन्स्पेक्टर सुनिल चौरसियाले जानकारी दिएको...बाँकी
गाडी दुर्घटना गोलन्जोर गाउँपालिका सिन्धुली