काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वरमा बसोबास गर्दै आएका उदयपुर त्रियुगा नगरपालिका–६...बाँकी
काठमाडौँ ठगी पक्राउ युरो एसिया एजुकेसन कन्सल्टेन्सी विदेश अध्ययन
काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका-१३ घर भई ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगरले वैदेशिक रोजगारको आकर्षक प्रस्ताव देखाएर एक जना...बाँकी
अमेरिका रोजगारी काठमाडौं ठगी वैदेशिक रोजगार सुजन आले मगर
कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ हिनामिनाको घटनापछि प्रहरीले पीडित बचतकर्तालाई मंसिर २ गतेभित्र जाहेरी दिन आग्रह गरेको छ। कास्की प्रहरीले सहकारीको वित्तीय अनियमितताबारे अनुसन्धान अघि...बाँकी
कास्की प्रहरी ठगी पोखरा सहकारी बचतकर्ता हिनामिना
काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर थिमि–१ बस्ने ३१ वर्षीय राहुल पुन्जले आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ४२ लाख रुपैयाँ...बाँकी
ठगी प्रहरी युके वैदेशिक रोजगारी
काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय ई–कमर्स प्लेटफर्मको नाम र ‘टाक्स’ जस्ता शब्द प्रयोग गरी घरै बसेर सजिलै पैसा कमाउन सकिन्छ भनी झुठा आश्वासन दिने प्रवृत्ति...बाँकी
ई–कमर्स ठगी घरै बसेर कमाउने ठगी नेपाल प्रहरी फेसबुक साइबर प्रहरी
काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा बुधबारदेखि अन्तिम बहस सुरु भएको हो। यस प्रकरणमा हालसम्म ३३ जना...बाँकी
अदालत टोपबहादुर रायमाझी ठगी नक्कली भुटानी शरणार्थी प्रकरण नेपाल न्यायपालिका बालकृष्ण खाँण
काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा पक्राउ परेका छन्। उनीहरूले विदेशी रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी बैंक खाता खोल्न लगाएर ठगी धन्दामा संलग्न रहेको प्रहरीले...बाँकी
काठमाडौं प्रहरी क्रिप्टो मुद्रा ठगी विदेशी रोजगारी सीमकार्ड कारोबार
काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक युवक पक्राउ परेका छन्। क्रोएसिया पठाइदिन्छु भन्दै आर्थिक ठगी गर्ने ४२ वर्षीय सुवर्ण कुमार बल प्रहरीको नियन्त्रणमा आएका हुन्। सिन्धुली...बाँकी
घ्याङलेक गाउँपालिका ठगी वैदेशिक रोजगारी सिन्धुली
माघ १५, काठमाडौँ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ का ३१...बाँकी
ठगी वैदेशिक रोजगारी
काठमाडौँ, मंसिर ११ – डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा रामेछाप स्थायी घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर उर्फ होम बहादुर मगर रहेका...बाँकी
आरोपी जिल्ला प्रहरी परिसर ठगी डिपेन्डेन्ट भिसा पक्राउ बाँसबारी भद्रकाली