News Portal

गृहपृष्ठ # काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार उनलाई...बाँकी

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा दुवै बहुमूल्य धातुको भाउ घट्दा बजारमा उपभोक्तालाई केही राहत पुगेको छ। आज छापावाल...बाँकी

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वरमा बसोबास गर्दै आएका उदयपुर त्रियुगा नगरपालिका–६...बाँकी

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ। आज दिउँसो रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर सूचक (AQI) १५२ भन्दा माथि पुगेको छ, जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्वस्थकर...बाँकी

काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। अबदेखि लामो दूरीका रात्रि तथा दिवा सेवा सञ्चालन गर्ने सबै सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट...बाँकी

काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी पीडित र स्थानीयवासीले माग पूरा नभएको भन्दै पानी पथान्तरण बन्द गरेका हुन्। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका...बाँकी

एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने भएको छ। असोज २७–२९ गते तय गरिएको बैठक अब असोज २९–३१ गते काठमाडौँमा हुने सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।...बाँकी

माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच प्रहरीले उनलाई र सञ्जीव दाहालसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। प्रहरीका अनुसार, प्रदर्शन...बाँकी

जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा गोली र अश्रुग्याँस प्रयोग गरेको आन्तरिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार करिब ४ हजार जङ्गी राउन्ड, २५ सय भन्दा बढी रबर...बाँकी

नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी