News Portal

गृहपृष्ठ # काठमाडौँ

चन्द्रागिरिमा पुरुषको निस्सासिएर मृत्यु, हिटर बालेर सुत्दा घटना

माघ २८, काठमाडौँ – चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तिनथानामा एक पुरुषको मृत्यु भएको छ। प्रहरीले प्राप्त जानकारी अनुसार, दुई तल्ले घरको भुइँ तलाको कोठामा ४० वर्षीय सुवासचन्द्र पौडेल मृत अवस्थामा फेला परेका हुन्। पौडेल...बाँकी

बुढानीलकण्ठमा अनलाइन जुवा कारोबारको खुलासा

काठमाडौँ, २८ माघ – काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-३ मा प्रहरीको छापामार्ने अभियानमा ठूलो अनलाइन जुवा कारोबार पत्ता लागेको छ। प्रहरीका अनुसार, सो स्थानमा ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरिएको छ, र प्रारम्भिक अनुसन्धानमा...बाँकी

टेकुमा कवाडी व्यवसायी र नगर प्रहरी बीच झडप, ५ जना घाइते

काठमाडौं, माघ २७ – काठमाडौंको टेकु क्षेत्रमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ, जसका कारण ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका...बाँकी

भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु, १९ माघसम्म संचालन

काठमाडौं – बालबालिकाको हेरचाह, स्याहार तथा तिनका आवश्यक सामग्रीलाई एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ काठमाडौंकोमा सुरु भएको छ। बुधबार देखि सुरु भएको यो एक्सपो माघ १९ गतेसम्म चल्नेछ। ‘वान स्टप सोलुसन...बाँकी

गेस्ट हाउसको कोठामा युवती मृत फेला, अनुसन्धान जारी

माघ १३, काठमाडौं – ठमेलस्थित एक गेस्ट हाउसमा आज (आइतबार) बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। काठमाडौं महानगरपालिका-२६ मा रहेको ड्रेन्किङ इन गेस्ट हाउसको २०२ नम्बर कोठामा रसुवा तातोपानी घर भएकी २१ वर्षीया...बाँकी

प्रधानमन्त्री ओलीको पाल्पा र रूपन्देही भ्रमण स्थगित, भर्चुअल रूपमा सहभागी हुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) का लागि पाल्पा र रूपन्देहीमा तय भएका उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री ओली मंगलबारदेखि अस्वस्थ रहेकाले चिकित्सकहरूको सुझावमा बालुवाटारमै आराम गर्नेछन्। उनका स्थानमा...बाँकी

रोजगारी वढाउने शिक्षानिती आउनु पर्छ- रुक्मिणा के.सी. उपाध्यक्ष मण्डली पूर्व विद्यार्थी क्लब

काठमाडौं – मुलुकको शिक्षानिती व्यवहारिक हुन नसक्दा गाँउ त लगभग खालि नै भयो यसको प्रभाव शहरमा पनि पर्न थालेको छ ।स्कुल कलेजहरु खालि हुदै गईरहेका छन् । अक्सर यहाँको शिक्षाले रोजगारी दिदैन किन पढ्नु वरु...बाँकी

इनड्राइभका राइडरमाथि यौन उत्पीडनको आरोप, कम्पनीले प्लेटफर्मबाट हटायो

माघ ६, काठमाडौँ – इनड्राइभका एक राइडरमाथि यौन उत्पीडनको आरोप लागेपछि कम्पनीले उनलाई प्लेटफर्मबाट हटाएको छ। चितवनको मुग्लिन बजारबाट काठमाडौँ जाने क्रममा राइडरले एक महिलालाई ह्वाट्सएप मार्फत अस्वभाविक मेसेज गरेका थिए। महिलाले यो घटना माघ...बाँकी

मण्डली भू.पू. विद्यार्थी क्लबको १६ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न

काठमाडौँ, माघ ५ – मण्डली भू.पू. विद्यार्थी क्लबको १६ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन कार्यक्रम सञ्चालक महासचिव सुदिप नेपालद्वारा शनिबार तारकेश्वर-६, जरंखुस्थित साझा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रम श्रीराम अधिकारीको अध्यक्षतामा सम्पन्न...बाँकी

काठमाडौंमा एक पुरुष मृत फेला

काठमाडौं, माघ ३ – गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सडकपेटीमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार अन्दाजी ४५ वर्षका ती पुरुषको पहिचान खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा स्थानीयले बिहान...बाँकी