News Portal

  • गृहपृष्ठ # चन्द्रागिरी

    चन्द्रागिरी यातायात कार्यालयमा ‘छिटो काम गरिदिन्छौं’ भन्दै हैरानी दिने ६ जना पक्राउ

    काठमाडौं, असार ११ – राजधानीको चन्द्रागिरीस्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीमाथि धाँधलीपूर्वक दबाब र हैरानी दिने गिरोह सक्रिय रहेको सूचना पाएपछि प्रहरीले छ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–६ का २९ वर्षीय...बाँकी

    काठमाडौंमा छतबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं, फागुन ४ – काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ। चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरको छतमा घाम ताप्ने क्रममा रेलिङमा अड्किएर तल खसेका दोलखा शैलुङ गाउँपालिका-३ का ५२ वर्षीय...बाँकी

    चन्द्रागिरिमा पुरुषको निस्सासिएर मृत्यु, हिटर बालेर सुत्दा घटना

    माघ २८, काठमाडौँ – चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तिनथानामा एक पुरुषको मृत्यु भएको छ। प्रहरीले प्राप्त जानकारी अनुसार, दुई तल्ले घरको भुइँ तलाको कोठामा ४० वर्षीय सुवासचन्द्र पौडेल मृत अवस्थामा फेला परेका हुन्। पौडेल...बाँकी

    सरिता तामाङ हत्या: परिवारले विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा, विश्वासघातिले नै गर्यो बलात्कार पछि हत्या

    काठमाडौँ – धादिङ गजुरीकी १७ वर्षीया सरिता तामाङलाई पढ्न भन्दै दुई वर्षअघि काठमाडौं पठाइएको थियो। चन्द्रागिरि-११, सतुंगलमा दिदीसँग बसेकी सरिता दिदीको विवाहपछि एक्लै बस्दै आएकी थिइन्। दाजु अर्जुन तामाङ वैदेशिक रोजगारीका लागि कुवेत उड्नुअघि विश्वास...बाँकी