News Portal

काठमाडौंमा छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ।

संगीता गुरुङ
३११ पटक

काठमाडौं, फागुन ४ – काठमाडौंको चन्द्रागिरिमा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ।

चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित साढे दुई तले घरको छतमा घाम ताप्ने क्रममा रेलिङमा अड्किएर तल खसेका दोलखा शैलुङ गाउँपालिका-३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको हो।

आइतबार बिहान करिब पौने ९ बजे भएको यो दुर्घटनापछि गम्भीर घाइते भएका श्रेष्ठलाई तुरुन्तै सतुङगलस्थित अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी वृत्त थानकोटले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...