काठमाडौँ, भदौ २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र ७५–८० प्रतिशत क्षमतासम्म इन्धन मौज्दात छ, जसले गर्दा एक–दुई दिन...बाँकी
आपूर्ति इन्धन काठमाडौँ नेपाल आयल निगम पेट्रोलियम पदार्थ
काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई रेस लामा नामले चिनिन्छ, प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार आइतबार साँझ चाबहिल क्षेत्रबाट...बाँकी
काठमाडौँ गुण्डागर्दी गोपाल मोक्तान प्रहरी पक्राउ रेस लामा लेनदेन विवाद
काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा विरोध जनाएको छ। पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बुधबार प्रतिनिधिसभा बैठकमा घटनाको भर्त्सना गर्दै संसद् र लोकतन्त्रप्रति खतरापूर्ण भएको बताए।...बाँकी
आक्रमण इन्दिरा रानामगर उपसभामुख काठमाडौँ प्रतिनिधिसभा रास्वपा लोकतन्त्र संसद् सन्तोष परियार
काठमाडौं, वैशाख २४ — काठमाडौंको मुख्य व्यापारिक केन्द्र विशाल बजारस्थित एक कम्पनीको भुइँतलाबाट प्रहरीले मंगलबार साँझ हुण्डी कारोबारमा संलग्न दुईजनालाई रंगेहात पक्राउ गरेको छ। उनीहरूबाट झण्डै साढे ४० लाख रुपैयाँ अवैध नगदसमेत बरामद भएको छ।...बाँकी
काठमाडौँ विशाल बजार
काठमाडौं, वैशाख १४ – आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न पाँच वटा विधेयकहरूलाई अगाडि बढाउने तयारी गरिएको छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्बन्धित समितिका सभापति र मन्त्रीहरूले आफ्ना प्रतिवेदन र प्रस्तावहरू प्रस्तुत...बाँकी
काठमाडौँ प्रतिनिधि सभा
काठमाडौं, वैशाख ८ – काठमाडौंको सेतोपुल नजिक सोमबार दिउँसो एक स्कुटर अनियन्त्रित भई धोबिखोलामा खस्ने घटना भएको छ। प्रहरीका अनुसार स्कुटर सडकबाट चिप्लिएर सोझै खोलामा खसेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले...बाँकी
काठमाडौँ धोबिखोला सेतोपुल
काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष पुराना सवारीहरूलाई नियन्त्रणमा लिन थालेको छ। शुक्रबार एकै दिन काठमाडौं उपत्यकाका सडकहरूबाट एक दर्जनभन्दा बढी ट्याक्सी ट्राफिक प्रहरीले जफत गरेको...बाँकी
काठमाडौँ ट्याक्सी ट्राफिक प्रहरी
चैत्र ६, काठमाडौँ – फेसबुकमार्फत चिनजान भएका एक युवकले पोखराबाट काठमाडौँ आएकी एक किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित किशोरी पोखराको एक विद्यालयमा कक्षा...बाँकी
काठमाडौँ पोखरा
काठमाडौं, चैत्र ६ – काठमाडौंमा अवैध रूपमा बालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा प्रहरीले एक गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा, पालुङटार नगरपालिका-६ का ४५ वर्षीय शम्भुलाल मल्ललाई नियन्त्रणमा लिएको...बाँकी
काठमाडौँ पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट बालाजु मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल
चैत्र ३, काठमाडौँ – साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। पहिलो चरणमा आएका उम्मेदवारहरु योग्य नदेखिएपछि दोस्रो पटक आवेदन माग गरिएको हो। यसअघि पुस २९ गते सीईओ पदका...बाँकी
काठमाडौँ साझा यातायात