विशाल बजारबाट हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ, ४० लाखभन्दा बढी नगद बरामद

काठमाडौं, वैशाख २४ — काठमाडौंको मुख्य व्यापारिक केन्द्र विशाल बजारस्थित एक कम्पनीको भुइँतलाबाट प्रहरीले मंगलबार साँझ हुण्डी कारोबारमा संलग्न दुईजनालाई रंगेहात पक्राउ गरेको छ। उनीहरूबाट झण्डै साढे ४० लाख रुपैयाँ अवैध नगदसमेत बरामद भएको छ।...बाँकी