News Portal

  • गृहपृष्ठ # शंकर पोखरेल

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने युवाहरूलाई केही गलत समूहहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा...बाँकी

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई नेपालको कानुनी प्रणाली अस्थिर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथि...बाँकी

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी

    गण्डकी एमालेभित्र विद्या भण्डारीप्रति मतभेद, ओलीको काँध थाप्ने रणनीति?

    पोखरा, भदौ १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको पोखरा भ्रमणपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि नेकपा एमालेभित्र आन्तरिक तरंग पैदा भएको छ। पोखरामा सात दिन बसेर उनले हजारौं शुभेच्छुक, कार्यकर्ता र समाजका विभिन्न तहका व्यक्तिहरूसँग...बाँकी

    विद्या भण्डारीको एमाले सदस्यता निष्क्रिय : महासचिव पोखरेलको भनाइ

    काठमाडौँ, साउन ७ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता अब स्वतः निष्क्रिय भइसकेको बताएका छन्। पार्टी राजनीतिमा फर्कन भण्डारी उपयुक्त पात्र नभएको निष्कर्षसँगै, उनको सदस्यता नवीकरणको विषय पनि स्थगित गरिएको...बाँकी