News Portal

  • गृहपृष्ठ # तोडफोड

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः सुरु गरेको छ। केही दिनअघिको जेएनजी आन्दोलनको नाममा केही असामाजिक तत्वले नगरपालिका र वडाहरूमा घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाट...बाँकी

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली सेनाले फिर्ता लिएको छ। सेनाका अनुसार अहिलेसम्म २३ थान हतियार, ३३ लाख ७० हजार रुपैयाँ नगद र विभिन्न सञ्चार उपकरणहरू...बाँकी

    ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

    काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो...बाँकी

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। जेन–जी आन्दोलनका क्रममा सुरु भएको विरोध प्रदर्शन सोमबार १९ जनाको ज्यान गएको घटनापछि अझ तातो बनेको छ। आज बिहानदेखि प्रदर्शनकारीहरूले...बाँकी