News Portal

गृहपृष्ठ # रंगेली नगरपालिका

प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेला सम्पन्न

रबिन्द्र बराल/मोरङ, मंसिर १५ – मोरङको रंगेली नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेलाको आयोजना गरेको छ। मेलामा नगरभित्रका सामुदायिक र संस्थागत गरी २० वटा विद्यालय तथा क्याम्पसमा...बाँकी

रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः सुरु गरेको छ। केही दिनअघिको जेएनजी आन्दोलनको नाममा केही असामाजिक तत्वले नगरपालिका र वडाहरूमा घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाट...बाँकी

जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रंगेलीले आफ्ना विधार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। २०८१ सालमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ७३ जनामध्ये...बाँकी

मिनिल्याण्डले गर्‍यो स्वागत

रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम रंगेली नगरपालिकाको सभाहलमा आयोजित गरिएको...बाँकी

रंगेली जनता क्याम्पस ओझेलमा पर्दै

रविन्द्र बराल/ मोरङ, साउन ९ – रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस ३८ वर्ष बितिसक्दा पनि अपेक्षितरूपमा विकास हुन सकेको छैन। त्यसपछि स्थापना भएका सुकुना क्याम्पस, पथरी बहुमुखी क्याम्पस र उर्लाबारी क्याम्पसले...बाँकी

आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स तालिम सुरु भएको छ। उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा नं. ६ का वडाध्यक्ष...बाँकी

१ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का ५५ वर्षीय कृत्यानन्द ठाकुर, सोही ठाउँका ३८ वर्षीय सुशील बुढाथोकी र भारतको अररिया घर भएकी एक महिला गरी तीन जनालाई...बाँकी

मिनिल्याण्ड बोर्डिङ स्कुलमा एनसीसी तालिम सुरु

मोरङ, असार ११ – रंगेली नगरपालिका–७ स्थित मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पहिलोपटक राष्ट्रिय क्याडेट कोर (एनसीसी) को तालिम सुरु गरिएको छ। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिमको पहिलो चरणको उद्घाटन...बाँकी

रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएका छन्। जन्मेको १६ महिनादेखि १८ महिनासम्मका बालबालिकामा अटिजमका लक्षणहरू देखापर्ने रंगेली अस्पतालका डाक्टर जगतपति विश्वासले बताएका छन्।...बाँकी

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द

रविन्द्र बराल/ मोरङ, असार २ – सरकारले सुनचाँदीमा अनावश्यक रुपमा कर लगाएको विरोधमा रंगेलीका सुनचाँदी व्यवसायीहरू जेष्ठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका छन्। सुनचाँदी व्यवसायी संघको अगुवाइमा गत बिहीबारदेखि रंगेलीका सबै सुनचाँदी पसल बन्द गरिएका हुन्।...बाँकी