जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्यो

रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रंगेलीले आफ्ना विधार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। २०८१ सालमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ७३ जनामध्ये...बाँकी