News Portal

गृहपृष्ठ # रंगेली नगरपालिका

मोरङको पुरानो दोहमना बजार दिनप्रतिदिन खस्कँदै

मोरङ, जेठ १६ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजार दिनप्रतिदिन खस्कँदै गएको छ। प्रत्येक साता आइतबार र बिहीबार लाग्ने यस साप्ताहिक बजारमा पहिलेको जस्तो चहलपहल देखिन छाडेको छ। करीब २० वर्षअगाडि मोरङ, सुनसरी, झापा, संखुवासभा,...बाँकी

बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको छ। कानीपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले १३ वर्षीया मिरा मण्डललाई ठक्कर दिएको इलाका प्रहरी...बाँकी

निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना विद्यार्थीमध्ये १० जना अभिभावकलाई विद्यालय प्रशासनले सुनियोजित ढंगबाट अन्य विद्यालयमा पठनपाठनका लागि सर्टिफिकेट र मार्कसिट दिएर पठाएको रहस्य सार्वजनिक भएको...बाँकी

बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक दिने आँखा शिविर सम्पन्न भएको छ। प्रत्येक आइतबार र बिहीबार लाग्ने हाट बजारलाई मध्यनजर गर्दै बिराट आँखा अस्पतालले उक्त शिविर...बाँकी

रंगेलीको २ र ९ नम्बर वडामा खानेपानी आयोजना निर्माण हुने

मोरङ, वैशाख २३ – रंगेली नगरपालिका वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम अघि बढेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो। रंगेली नगरपालिकाको पहलमा गत फागुन २ गते संघीय खानेपानी...बाँकी

रंगेलीकाे ९ वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन

मोरङक, वैशाख १२ – रंगेली नगरपालिकाले महिलाहरूका लागि पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको संचालन सुरु गरेको छ। रंगेली–९ स्थित वडा कार्यालयको स्वास्थ्य शाखाबाट औपचारिक रूपमा उक्त शिविर प्रारम्भ गरिएको हो। शिविरमा फर्सडागी, दोहमना, बनकोल, मैनावारी,...बाँकी

तराईमा राजवंशी समुदायले सिरुवा पर्व मनाए

मोरङ, चैत्र ३१ – नयाँ वर्षको उपलक्ष्यमा राजवंशी समाज विकास समितिले मोरङको रंगेली नगरपालिका–८ स्थित दर्वेशा चोकमा “काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम”को आयोजना गरेको छ। राजवंशी समुदायले रङ र पानी खेल्दै परम्परागत शैलीमा काद...बाँकी

कमलेश्वर ठाकुर उत्कृष्ट सहकारीबाट सम्मानित

मोरङ, चैत्र १८ – रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उत्कृष्ट सहकारीकर्मीको रूपमा सम्मानित भएका छन्। २०६६ सालदेखि सहकारी क्षेत्रमा...बाँकी

रंगेली अस्पतालमा हाईड्रोसिल र हर्नियाको निःशुल्क उपचार हुँदै

मोरङ, चैत्र १४ – रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा रंगेली अस्पतालको सहकार्यमा उक्त निःशुल्क उपचार सेवा...बाँकी

छोराद्वारा बुबालाई चक्कु प्रहार

चैत्र ५, मोरङ – रंगेली नगरपालिका-७ स्थित तित्री टोलमा बस्ने ६१ वर्षीय चन्देश्वर चौधरीलाई निजकै ३५ वर्षीय छोरा अशोक चौधरीले घरेलु विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका छन्। चक्कु प्रहारबाट उनको शरीरका विभिन्न भागमा...बाँकी