जुत्ता तथा चप्पल निर्माण तालिम सम्पन्न

मोरङ, जेठ १७ – “महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ रङ्गेली नगरपालिकाले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरेको एक महिने जुत्ता तथा चप्पल निर्माण तालिम सफलतापूर्वक सम्पन्न भएको...बाँकी