News Portal

  • गृहपृष्ठ # रतुवामाई नगरपालिका

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि रतुवामाई–३ का सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीय परशुराम यादव...बाँकी

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १८ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा बसोबास गर्दै आइरहेका देवकुमार साह हलुवाई अहिले आफ्नो ७ सदस्यीय परिवारलाई खाद्यान्न र पालनपोषणमा समस्या परेको खबर एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन,...बाँकी

    गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

    रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी जमिनमा बसोबास गर्दै आएका देवकुमार साह हलुवाई अहिले आफ्नै सातजनाको परिवारलाई सुरक्षित राख्न समेत सकिरहेका छैनन्। आर्थिक अवस्था अत्यन्तै नाजुक...बाँकी

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद गरेका पाठ्यपुस्तकको रकम अहिलेसम्म पनि नतिरेको खुलासा भएको छ। ती विद्यालयका प्रधानाध्यापकहरूले उक्त रकम विद्यालयको काममा प्रयोग गर्नुको सट्टा व्यक्तिगत...बाँकी

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना सार्वजनिक भएको छ । आफ्नै देवरको हातबाट ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको खुलासा भएपछि प्रहरीले देवरलाई नियन्त्रणमा लिएको...बाँकी

    रतुवामाईको लक्ष्मी आधारभूत विद्यालयमा कार्यालय सहयोगी पदमा नातागोता नियुक्त गरिएको आरोप

    मोरङ, जेठ ७ – रतुवामाई नगरपालिका–४ स्थित २०१४ सालमा स्थापना भएको श्री लक्ष्मी आधारभूत विद्यालय, सिघाडीमा कार्यालय सहयोगी नियुक्ति प्रक्रियामा नातागोता तथा आफन्तलाई रोजेको भन्ने आरोप बाहिरिएको छ। विद्यालयमा विगत लामो समयदेखि कर्मचारी अभावका कारण...बाँकी

    रतुवामाईको कोल्ड स्टोर सञ्चालनमा आएन

    मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। करीब ७ वर्षअघि कृषकहरूलाई लक्षित गरेर निर्माण थालिएको कोल्ड स्टोर समयमै निर्माण सकिएको भए पनि...बाँकी

    सुनवर्षी थानबाट तराई क्षेत्रमा रुपमामेला सुरु

    मोरङ, वैशाख १ – रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक वर्षको बैशाख १ गते, नयाँ वर्षको अवसरमा विशेष पूजा–आजासहितको मेला लाग्ने चलन छ। सुनवर्षी थान मन्दिरमा विशेष पूजा सम्पन्न हुनुका साथै मेला भर्न आएका भक्तजनको...बाँकी

    रतुवामाई–५ को अर्को काण्ड बाहिरियो

    मोरङ, चैत्र १८ – रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको छ। वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरी गलत नाता प्रमाणित गरिदिएका हुन्। स्व. रुस्तम अली मियाँका...बाँकी

    रंगेली अस्पतालमा हाईड्रोसिल र हर्नियाको निःशुल्क उपचार हुँदै

    मोरङ, चैत्र १४ – रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा रंगेली अस्पतालको सहकार्यमा उक्त निःशुल्क उपचार सेवा...बाँकी