News Portal

गृहपृष्ठ # मानव अधिकार

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि घटना विवादमा परेको छ। अन्तरजातीय प्रेम विवाह गरेका विकलाई किशोरी पक्षको उजुरीका आधारमा पक्राउ गरिएको थियो। प्रहरीका अनुसार...बाँकी

गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी जमिनमा बसोबास गर्दै आएका देवकुमार साह हलुवाई अहिले आफ्नै सातजनाको परिवारलाई सुरक्षित राख्न समेत सकिरहेका छैनन्। आर्थिक अवस्था अत्यन्तै नाजुक...बाँकी

जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक

चैत्र १२, काठमाडौँ – मानव अधिकार र दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरूले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियानको आवश्यकता रहेको बताएका छन्। क्यानडामा कार्यरत गैरसरकारी संस्था सहयात्रा (सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय सञ्जाल...बाँकी