News Portal

गृहपृष्ठ # विपन्न परिवार

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको व्यापार बढ्न थालेको छ। बिहानैदेखि महिलाहरू भक्का बेच्न व्यस्त देखिन्छन्। तराई क्षेत्रमा बसोबास गर्ने अति विपन्न घरपरिवारका महिलाहरूले जाडोयामको समयमा...बाँकी

धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि बसोबास गर्दै आएका सुर्जलाल कामत र उनकी पत्नी अमला देवी कामत अहिले आफ्नो छोराको उपचारका लागि गाउँघरमा आर्थिक सहयोग मागिरहेका...बाँकी

गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी जमिनमा बसोबास गर्दै आएका देवकुमार साह हलुवाई अहिले आफ्नै सातजनाको परिवारलाई सुरक्षित राख्न समेत सकिरहेका छैनन्। आर्थिक अवस्था अत्यन्तै नाजुक...बाँकी