News Portal

गृहपृष्ठ # नेपाल सरकार

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार आयोजित चौथो राष्ट्रिय पूर्वकार्य संवादको उद्घाटन सत्रमा उनले जोखिम पहिचान, पूर्वतयारी र पूर्वानुमानमा...बाँकी

सिंहदरबार सबैको, प्रवेश रोक्नु अवमूल्यन: रविकिरण हमाल

काठमाडौं, मंसिर ११ – राजावादी दलका नेता रविकिरण हमालले सिंहदरबार कुनै व्यक्तिको निजी सम्पत्ति नभई सबै जनाको साझा सम्पत्ति भएको बताएका छन्। उनले सरकारले जेन-जी समूहलाई वार्तामा बोलाए पनि गेटमै रोक्नु ठूलो अवमूल्यन भएको टिप्पणी...बाँकी

केपी ओलीले सरकारसँग दुर्गा प्रसाईँ पक्राउबारे स्पष्ट जवाफ मागे

काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन्। स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा ओलीले भने कि दुर्गा प्रसाईँले दिउँसो सार्वजनिक गरेको भिडिओको आधारमा राति पक्राउ गरिएको हो।...बाँकी

प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन जना मन्त्री अझै बाँकी छन्। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा तीन मन्त्री नियुक्त गरेकी थिइन् — गृहमन्त्री...बाँकी

रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्राचार गर्दै नेपालमा दर्ता प्रक्रियाबारे जानकारी मागेको छ। रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले पठाएको पत्रमा...बाँकी

फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा समावेश हुन सम्पर्कमा आएको छ। सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लागू गरेपछि ट्विटरले सिंगापुरस्थित आफ्नो कार्यालयमार्फत जानकारी...बाँकी

हाम्रो पात्रोले सुरु गर्‍यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’ ले दर्ता प्रक्रिया अघि बढाएको छ। सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार, हाम्रो पात्रो प्लेटफर्मले बिहीबार मन्त्रालयमा दर्ताका लागि औपचारिक निवेदन...बाँकी

फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने उद्देश्यले यो...बाँकी

९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार गर्दै लगिएको छ। हालसम्म ९ वटा यातायात कार्यालयबाट नम्बर जडान भइरहेको छ भने असोज १ गतेदेखि थप ७ कार्यालयमार्फत सेवा...बाँकी

सकारात्मक सोचले मात्र देश अगाडि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका क्रममा नकारात्मक प्रवृत्तिले बाधा पुर्‍याइरहेको भन्दै सबैलाई सकारात्मक दृष्टिकोणसहित अघि बढ्न आग्रह गरेका छन्। विहीबार साँझ सिस्नुपानी नेपालले प्रस्तुत गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै...बाँकी