दुर्गा प्रसाईंको मध्यराति गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिको कडा आपत्ति
काठमाडौँ, मंसिर ३ – दुर्गा प्रसाईंलाई मध्यराति घरबाटै पक्राउ गरिएको घटनाप्रति संयुक्त जनआन्दोलन समितिले कडा आपत्ति जनाएको छ। समितिका अनुसार मंसिर २ गते राति करीब १२:३० बजे गरिएको प्रहरी कारबाही जनअपेक्षासँग मेल नखाने र लोकतान्त्रिक...बाँकी