काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने निर्णय सार्वजनिक गरेको छ। विभागले आज जारी गरेको सूचनामा उल्लेख छ कि...बाँकी
High Security Number Plate असोज १ इम्बोस्ड नम्बर प्लेट नविकरण नामसारी नेपाल सरकार यातायात व्यवस्था विभाग सवारी दर्ता सुरक्षा मापदण्ड
काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा...बाँकी
इजरायल कूटनीति केपी शर्मा ओली नेपाल सरकार नेपाली बन्धक मध्यपूर्व सुरक्षा विपिन जोशी हमास समूह
काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा ठोस योजना १५ दिनभित्र पेस गर्न उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन दिएका छन्।...बाँकी
नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओली शासकीय सुधार आयोग संघीयता सरकारी निकाय खारेजी सुशासन
काठमाडौं, साउन २५ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ८ गतेदेखि सक्रिय पारेको गुनासो व्यवस्थापन केन्द्रले एउटा ठूलो काम गर्दैछ । एक महिनाभित्रै मन्त्रालयसँग सम्बन्धित सेवाग्राहीका १०० भन्दा बढी गुनासोहरू दर्ता भइसकेका छन् । केही...बाँकी
गुनासो व्यवस्थापन नागरिक अधिकार नेपाल सरकार भगवती न्यौपाने मन्त्रालय प्रतिक्रिया संघीय मामिला मन्त्रालय सेवा सुधार
काठमाडौं, साउन २० – हाल समाजमा चर्को बहसका रूपमा उभिएका कानुनी प्रावधानहरूमा परिमार्जन हुने संकेत देखिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि गृहमन्त्री रमेश लेखकले जनचासो र असन्तोषलाई सम्बोधन गर्दै कानुन संशोधनको प्रक्रिया...बाँकी
अग्रिम जमानत कानुनी विवाद जनचासो नेपाल सरकार बहुविवाह कानुन संशोधन मुलुकी संहिता संशोधन रमेश लेखक विधेयक उपसमिति विवाहको उमेर सजाय माफी
काठमाडौं, साउन १८ – संघीय संसद्बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ले अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पारिश्रमिक र सेवा–सुविधा आफैं तोक्न पाउने व्यवस्था गरेको छ। साउन १४ गते...बाँकी
कार्य सञ्चालन निर्देशिका तलब सुविधा नेपाल राजपत्र नेपाल सरकार पारिश्रमिक व्यवस्था प्रधानमन्त्री मन्त्री परिषद् राष्ट्रपति प्रमाणीकरण संशोधित ऐन संसद
काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको स्पष्ट पारेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूमाथि कारबाही गरिएको...बाँकी
नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार नियन्त्रण माओवादी सांसद जगप्रसाद शर्मा राष्ट्रिय सभा
काठमाडौं, साउन ५ – राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागअन्तर्गत प्रदान गरिँदै आएको अनलाइन सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ। विभागले सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत तथा क्षमता विस्तारका कार्य भइरहेकाले...बाँकी
अनलाइन सेवा अफलाइन सेवा नेपाल सरकार पञ्जिकरण विभाग राष्ट्रिय परिचयपत्र शिवराज सेढाईं सरकारी सेवा सामाजिक सुरक्षा सूचना प्रणाली सेवा अवरुद्ध
झापा, असार २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने दाबी गरेका छन्। झापाको गौरीगञ्ज–आमबारी सडकखण्डमा रतुवा नदीमाथि निर्मित पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकरणमार्फत स्थानीय...बाँकी
कृषिको आधुनिकीकरण गरिबी उन्मुलन झापा नेपाल सरकार प्रधानमन्त्री ओली रतुवा पुल विकास निर्माण हुलाकी राजमार्ग
काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्ष उमेर पुगेपछि विवाह गरी समयमै सन्तान जन्माउन उत्प्रेरित गर्न आवश्यक रहेको बताएका...बाँकी
जनसङ्ख्या नीति नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओली विवाह प्रोत्साहन विश्व जनसंख्या दिवस सन्तान जन्माउने अभियान