हाम्रो पात्रोले सुरु गर्यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’ ले दर्ता प्रक्रिया अघि बढाएको छ। सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार, हाम्रो पात्रो प्लेटफर्मले बिहीबार मन्त्रालयमा दर्ताका लागि औपचारिक निवेदन...बाँकी