News Portal

  • गृहपृष्ठ # गण्डकी प्रदेश

    तिहारका लागि पोखरामा सयपत्री फूलको मूल्य तोकियो, मालाको मूल्य १५० रुपैयाँसम्म

    पोखरा, कार्तिक ३ – तिहार पर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले यस वर्षको सयपत्री फूलको मूल्य निर्धारण गरेको छ। महानगरले स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन र उपभोक्तालाई उचित मूल्यमा फूल उपलब्ध गराउने उद्देश्यले फूललाई तीन ग्रेडमा वर्गीकरण...बाँकी

    महँगो अस्पताल, सस्तो नर्स: नर्स–अस्पताल विवाद गहिरिँदै

    पोखरा, असोज ३० –  गण्डकी प्रदेशका दुई प्रमुख शिक्षण अस्पताल, मणिपाल र गण्डकी मेडिकल, का नर्सहरू अहिले आन्दोलनमा छन्। उनीहरूले “महँगो अस्पताल, सस्तो नर्स” जस्ता नारासहित न्याय र आत्मसम्मानको माग गर्दै सेवा बहिष्कार गरेका छन्।...बाँकी

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगका अनुसार भदौ १९ देखि २५ गतेसम्म दलहरूले आवश्यक कागजातसहित दर्ता निवेदन पेश...बाँकी

    ९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

    काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार गर्दै लगिएको छ। हालसम्म ९ वटा यातायात कार्यालयबाट नम्बर जडान भइरहेको छ भने असोज १ गतेदेखि थप ७ कार्यालयमार्फत सेवा...बाँकी

    डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

    काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ७४ जिल्लामा तीन हजार २४७ जनामा डेंगु...बाँकी

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा पर्दा सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको...बाँकी

    पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

    पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा उपचाररत ७० वर्षीया एक वृद्ध महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ। स्वासप्रश्वासमा समस्या...बाँकी

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने विधेयक प्रदेशसभाबाट पारित भएको छ। विधेयक पारित भएसँगै कोशी प्रदेशभर गुरुङ समुदायले दीप प्रज्वलन गर्दै यो उपलब्धिको उत्सव मनाएका छन्।...बाँकी

    देशका विभिन्न प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं, असार २२  — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका...बाँकी

    गण्डकीको राइड सेयरिङमाथि सर्वोच्च अदालतको हस्तक्षेप, नियमावली कार्यान्वयनमा रोक

    काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलमार्फत दायर गरिएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त...बाँकी