News Portal

गृहपृष्ठ # मधेस प्रदेश

डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ७४ जिल्लामा तीन हजार २४७ जनामा डेंगु...बाँकी

पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। राजधानीको बानेश्वरस्थित डेरामा एक युवतीमाथि बलात्कार गरेको आरोप लागेपछि सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा अभियोग...बाँकी

एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी अधिकारीलाई धम्की दिएको अभियोगमा सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। नेपाल प्रहरी स्रोतका अनुसार यादवले सर्लाहीका वरिष्ठ प्रहरी...बाँकी

पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियता: लुम्बिनी र मधेस भ्रमणको तयारी

फाल्गुन १५, काठमाडौँ – पूर्वराष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाउँदै लगेको संकेत देखिएको छ। एमालेका नेताहरूसँग निरन्तर संवादमा रहँदै आएकी भण्डारी अब लुम्बिनी र मधेस प्रदेशको भ्रमण गर्ने तयारीमा छन्। २०७९ फागुन...बाँकी