News Portal

गृहपृष्ठ # कोशी प्रदेश

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहानदेखि उक्त बैठक सञ्चालनमा रहेको हो। प्रधानमन्त्री कार्यालयका अनुसार सुदूरपश्चिमका जनताले भोगिरहेका समस्या, विकासका...बाँकी

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता हासिल गरेको छ। फागुन २१ गते सम्पन्न प्रत्यक्ष र समानुपाति मत परिणाम अनुसार,...बाँकी

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः गगन थापाको नेतृत्वलाई स्वीकार गर्दै निर्वाचनमा सहभागी भएका छन्। निर्वाचन आयोगले गगन नेतृत्वलाई मान्यता दिएपछि कोइरालाले कोशी प्रदेशका सम्मानजनक सिटहरूमा...बाँकी

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले उक्त नाम प्रयोग नगरेको पाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले आफ्नो लेटर...बाँकी

शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रम सम्पन्न

रविन्द्र बराल/ मोरङ, पुष ३ – कोशी प्रदेशको राजधानी विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा “औद्योगिक प्रशिक्षार्थी कार्यक्रम नै अबको भविष्य” भन्ने मूल नाराका साथ एक कार्यक्रम आयोजना गरिएको छ। आदर्श अप्रेन्टिसीप अलुमनाइ एसोसिएसनको आयोजनामा शिक्षालय र...बाँकी

प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेला सम्पन्न

रबिन्द्र बराल/मोरङ, मंसिर १५ – मोरङको रंगेली नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेलाको आयोजना गरेको छ। मेलामा नगरभित्रका सामुदायिक र संस्थागत गरी २० वटा विद्यालय तथा क्याम्पसमा...बाँकी

इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति पुर्‍याएको छ। पछिल्ला २४ घण्टामा मात्रै पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी

विराटनगरको भाटभटेनीमा शव फेला

विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तलामा भेटिएको शव अत्यधिक जलेको अवस्थामा...बाँकी

९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार गर्दै लगिएको छ। हालसम्म ९ वटा यातायात कार्यालयबाट नम्बर जडान भइरहेको छ भने असोज १ गतेदेखि थप ७ कार्यालयमार्फत सेवा...बाँकी

डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ७४ जिल्लामा तीन हजार २४७ जनामा डेंगु...बाँकी