News Portal

  • गृहपृष्ठ # भाटभटेनी

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, भवन भत्काउने क्रममा दुई जना घाइते भएका थिए। घाइतेमध्ये एक जनालाई...बाँकी

    कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

    काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ। काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ निवासी २२ वर्षीय विकास रसाइली हुन्। शव पूरै जलेको अवस्थामा...बाँकी

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तलामा भेटिएको शव अत्यधिक जलेको अवस्थामा...बाँकी

    कांग्रेस नेताका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको दाबी : लिङ्देन

    काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका छोरालाई भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै लिङ्देनले चैत १५ गते राजधानीको तीनकुनेमा...बाँकी

    भाटभटेनी सुपरमार्केटको ध्यानाकर्षण: सांसदको भनाइप्रति आपत्ति

    काठमाडौँ, ८ चैत्र  – भाटभटेनी सुपरमार्केटले प्रतिनिधि सभा सदस्य गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा पक्राउ परेको ट्रकसँग सम्बन्धित ‘अवैध भेप’को मुद्दामा व्यक्त गरेको भनाइप्रति आपत्ति जनाएको छ। यस विषयमा सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले एक...बाँकी

    भाटभटेनी सुपरमार्केटको प्रणाली ह्याक गरी कर हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

    माघ ११, काठमाडौँ — भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर कर हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्वतका २८ वर्षीय सन्तोष पराजुली र गोरखाका २२ वर्षीय...बाँकी