News Portal

गृहपृष्ठ # काठमाडौं प्रहरी

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा दिन निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको बुधबार गरिएको स्थलगत निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहलाई अझ प्रभावकारी...बाँकी

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाबाट ल्यापटप, चार्जर र भिडियो रेकर्डर जस्ता सामान बरामद भएका छन्। प्रहरीका अनुसार चोरीमा संलग्न...बाँकी

सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना गम्भीर रूपले सार्वजनिक ध्यानमा आएको छ। विमानस्थलमा कार्यरत सहायक निरीक्षक पुष्कर कार्कीले आइतबार दिउँसो डेरामा बसेकै बेला छोराको घाँटी थिचेर...बाँकी

सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका–९ का ४१ वर्षका रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षका योगेन्द्र...बाँकी

“माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा भएको गोलीकाण्डबारे अनुसन्धान भइरहँदा काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार बयान दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन...बाँकी

तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ तथ्य सार्वजनिक गरेको छ। उक्त भिडियो हालको जेनजी आन्दोलनको समयमा नभई करिब एक वर्ष पुरानो रहेको पाइएको छ। साथै, भिडियोमा...बाँकी

जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा फैलिएको तस्वीरले सुरक्षा निकायको ध्यान तानेको छ। टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मर पछाडिबाट पेस्तोल निकाल्दै गरेको...बाँकी

कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ। काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ निवासी २२ वर्षीय विकास रसाइली हुन्। शव पूरै जलेको अवस्थामा...बाँकी

गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार करोड रुपैयाँ नगदसहित पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले सोमबार...बाँकी

गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी अखेर प्रहरीको फन्दामा परेका छन्। उनी भारत भाग्ने क्रममा पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएर...बाँकी