News Portal

  • गृहपृष्ठ # अपराध अनुसन्धान

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवानले आफैंलाई डिजेल खन्याएर आगो लगाएको...बाँकी

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा प्रहरीले ठोस प्रमाण फेला पारेको छ। घटनामा संलग्न रहेको आशंकामा एक युवकलाई नियन्त्रणमा लिएपछि अनुसन्धान निर्णायक चरणमा पुगेको प्रहरीले जनाएको...बाँकी

    मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

    ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कटुवाललाई ललितपुर प्रहरीले भदौ ३ गते साँझ मकवानपुरको हेटौंडाबाट...बाँकी

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी अखेर प्रहरीको फन्दामा परेका छन्। उनी भारत भाग्ने क्रममा पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएर...बाँकी

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषा प्रहरीले दिएको जानकारीअनुसार महोत्तरीको बलवा नगरपालिका–७ की...बाँकी