कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बेगनास गाउँ निवासी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको आरोपमा २१ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी
कास्की घरेलु हिंसा नाति पक्राउ पोखरा प्रहरी अनुसन्धान हत्याकाण्ड
काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना गम्भीर रूपले सार्वजनिक ध्यानमा आएको छ। विमानस्थलमा कार्यरत सहायक निरीक्षक पुष्कर कार्कीले आइतबार दिउँसो डेरामा बसेकै बेला छोराको घाँटी थिचेर...बाँकी
काठमाडौं प्रहरी घरेलु हिंसा नेपाल प्रहरी अनुसन्धान प्रहरी असई पक्राउ शिशु हत्या सिनामंगल घटना
काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्। गोरखा चुमनुब्री गाउँपालिका–६ का ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार ७८ वर्षीय आमकी लामामाथि...बाँकी
अपराध काठमाडौं गोरखा घरेलु हिंसा प्रहरी हत्या
काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी अखेर प्रहरीको फन्दामा परेका छन्। उनी भारत भाग्ने क्रममा पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएर...बाँकी
अपराध अनुसन्धान काठमाडौं प्रहरी गोंगबु हत्या घरेलु हिंसा ललिता बिक वीरगञ्ज पक्राउ सन्तोष सेन्चुरी
बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिइन्। प्रारम्भिक अनुसन्धानपछि आत्महत्या दुरुत्साहनको आरोपमा उनका श्रीमान् पवन भट्ट, सासू किरण भट्ट र ससुरा हरिदत्त...बाँकी
आत्महत्या दुरुत्साहन कञ्चनपुर घरेलु हिंसा दाइजो प्रहरी अनुसन्धान बेलडाँडी महिला हिंसा सम्झना भट्ट
कैलाली, साउन १९ – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, सिहपाल टोलमा १७ वर्षीया सम्झना भट्टको शव घरभित्र झुन्डिएको अवस्थामा फेला परेको छ। प्रेम विवाह गरेको पाँच महिनामै मृत्यु भएको घटनाले गाउँमा स्तब्धता छाएको छ। जिल्ला प्रहरी कार्यालय...बाँकी
कञ्चनपुर घटना कम उमेरमा विवाह किशोरी मृतक घरेलु हिंसा न्याय माग पवन भट्ट नियन्त्रण प्रहरी अनुसन्धान प्रेम विवाह वैवाहिक विवाद सम्झना भट्ट
जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी ४३ वर्षीय रामबाबु साह फेरि अर्काे ज्यान लिएर प्रहरीको फन्दामा परेका छन्। यसपटक उनको क्रोधको शिकार बनिन् १५ वर्षीया किशोरी...बाँकी
किशोरी हत्या खुकुरी आक्रमण घरेलु हिंसा जनकपुर खुकुरीकाण्ड जनकपुर हत्या जेलबाट छुटेपछि हत्या पुनःअपराधी प्रहरी अनुसन्धान रामबाबु साह सिरहा अपराध
सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या गरी फरार भएका युवक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन्। घटनामा संलग्न २५ वर्षीय श्यामकुमार सदा भारततर्फ भाग्ने क्रममा पक्राउ परेका...बाँकी
गोलबजार सिराहा घरेलु हिंसा नेपाल-भारत सीमा पारिवारिक विवाद मोतीराम सदा श्यामकुमार सदा सहोदर दाजुको हत्या सिराहा हत्या घटना सीमाबाट पक्राउ
जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। मृतक २३ वर्षीया शोभा मण्डल आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक विवरणअनुसार घटना राति...बाँकी
घरेलु हिंसा जनकपुर दाइजो विवाद धनुषा समाचार प्रहरी अनुसन्धान महिला हत्या महोत्तरी मृत भेटिएकी महिला शोभा मण्डल
प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै पूर्वपत्नीकै ज्यान लिएपछि दुई नाबालक छोराछोरी बिचल्लीमा परेका छन्। प्यूठानको सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको चक्कु प्रहार गरी...बाँकी
घरेलु हिंसा नाबालक बिचल्ली पारिवारिक विवाद प्यूठान हत्या विदेश फर्किएर हत्या