News Portal

काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

२७० पटक

काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्। गोरखा चुमनुब्री गाउँपालिका–६ का ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार ७८ वर्षीय आमकी लामामाथि घरेलु विवादका क्रममा छोराले कुटपिट गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घाइते बुवालाई मनमोहन अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा मृत्यु भएको हो।

घटनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रोशनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...